धितो ऋण माग फारम
श्रीमान अध्यक्षज्यू,
अटल पाँचकुण्ड बचत तथा ऋण सहकारी संस्था लि.
धुलिखेल-४, काभ्रेपलाञ्चोक
महोदय,
मिति : ..............................
काभ्रे जिल्ला धुलिखेल/वनेपा न.पा/गा.वि.स वडा नं. बस्ने म श्री को नाति / नातिनि / वुहारी श्री को छोरा / छोरी / पत्नी श्री यस संस्थाको सदस्यता नं. को सदस्य हुँ। म विगत साल/महिना देखि नियमित कारोबार गरिरहेको छु। मलाई तपशिलमा उल्लेखित कारोबार गर्न मेरो साथै एकाघर परिवारको नाममा रहेको अचल सम्पत्ति धितो जमानत राखी ऋण उपलब्ध गराईदिनु हुन यो निवेदन पेश गरेको छु । म यस संस्थाको ऋणनिति २०७५ अर्न्तगत रहेको सम्पूर्ण शर्त तथा नियमहरुका साथै संस्थाले यस पश्चात जारी गर्ने निति नियम समेत पालना गर्न मन्जुर छु ।
तपसिल
१) ऋणीको व्यक्तिगत विवरण नाम:
उमेर:पेशा/व्यवसाय:परिवारको सदस्य संख्या:
२) ऋण माग रकम:अक्षरेपी:
३) परियोजना सम्बन्धी विवरण :
क) परियोजनाको नाम:ख) परियोजना स्थल:
ग) परियोजनाबाट हुने प्रत्यक्ष उपलब्धि:
घ) परियोजनाको अनुमानित लागत:ङ) आफ्नो स्रोतबाट गरिने लगानी:
च) परियोजना/व्यवसायको स्वामित्व रहेको व्यक्तिको नाम:छ) नाता:
ज) समयावधि:झ) भुक्तानी तरिका (किस्ता):मासिक / त्रैमासिक / अर्धवार्षिक / एकमुष्ठ
ञ) सम्पर्क नं.:
धितोको विवरण
| धितो दिनेको नाम | बुवा/पतिको नाम | बाजे/ससुराको नाम | गा.पा/न.पा | वडा नं. | कित्ता नं. | किसिम | क्षेत्रफल |
|---|---|---|---|---|---|---|---|
कार्यालय प्रयोजनको लागि
| ऋण माग पत्र बुझिलिने कर्मचारी | ऋण माग पत्र रुजु गर्ने कर्मचारी |
|---|---|
| दस्तखत : | दस्तखत : |
| पद : | पद : |
| नाम : | नाम : |