सुत्केरी भत्ता माग फारम
श्रीमान् व्यवस्थापकज्यू,
अटल पाँचकुण्ड बचत तथा ऋण सहकारी संस्था लि. ।
मिति : २०....।......।.......
महोदय,
म यस संस्थाको शेयर सदस्य भई संस्थाको नियमानुसार संस्थाको हरेक क्रियाकलापहरुमा सहभागि हुदै आएकोमा संस्थाले संचालन गरेको सुत्केरी भेटघाट कार्यक्रम अनुसार पाउनु पर्ने सुविधा उपलब्ध गराई दिनु हुन अनुरोध गर्दछु ।
निवेदकको व्यक्तिगत विवरण
निवेदकको नाम:शेयर सदस्यता नं.:उमेर:
ठेगाना:वडा नं.:गा.वि.स./न.पा.:गाउँ/टोल:
जिल्ला:सम्पर्क नं.:
सुत्केरी भएको स्थान:घर / अस्पताल
अस्पतालको नाम:
सुत्केरी भएको किसिम:साधारण / चिरफार
सुत्केरी भएको मिति:
लिङ्ग:महिला / पुरुषजन्म:पहिलो / दोस्रो / तेस्रो / चौथो
सम्बन्धित आवश्यक कागजात यसै साथ संलग्न गरी पेश गरेको छु ।
१. अस्पताल भर्ना हुँदाको कार्ड ।
२. शिशु जन्म प्रमाण पत्र ।
३. जन्म दर्ता प्रमाण पत्र ।
माथि उल्लेखित विवरण सहि सत्य हो यदि झुठो प्रमाणित भएमा कानुन बमोजिम सहुँला बुझौला ।