Fill in this form online Child saver form

बाल बचत कर्ता फाराम

फोटो

श्रीमान् अध्यक्षज्यू,

अटल पाँचकुण्ड बचत तथा ऋण सहकारी संस्था लि.

धुलिखेल–४, काभ्रेपलाञ्चोक

महोदय,

म त्यस संस्थाको बाल सदस्यताको लागि इच्छुक र योग्य भएकोले देहायको विवरण खुलाई प्रवेश शुल्क रु. २५/- (अक्षरेपी रु. पच्चीस मात्र) नगद, जन्म दर्ताको प्रमाणपत्रको प्रतिलिपि र ४ प्रति फोटो सहित यो निवेदन पेश गरेको छु। म त्यस संस्थाको विनियम/व्यवस्था पूर्णतः पालन गर्नेछु। नियमित बचत बापत प्रति महिना कम्तिमा रू. संस्थाले तोकेको मितिमा जम्मा गर्नेछु।

निवेदकको व्यक्तिगत विवरण

निवेदकको नाम:

ठेगाना:वडा नं.:ब्लक नं.:गा.वि.स./न.पा.:गाउँ/टोल:

जिल्ला:टेलिफोन नं.:पो.ब.नं.:

जन्म मिति:विद्यालय:कक्षा:

बाबु/आमाको नाम:

संरक्षकको नाम, थर:

निवेदकको दस्तखत

सदस्यता प्रदान गरेको मिति:

सदस्यता नं.:

स्वीकृत गर्नेको दस्तखत