मुख्य सामग्रीमा जानुहोस्
011-415042
अटल पाँचकुण्ड बचत तथा ऋण सहकारी संस्था लि.

बाल बचत कर्ता फाराम

बाल सदस्यता र बाल बचत खाताका लागि।

तस्बिर: Gary Ellis / Unsplash

फारामको बेहोरा

म त्यस संस्थाको बाल सदस्यताको लागि इच्छुक र योग्य भएकोले देहायको विवरण खुलाई प्रवेश शुल्क रु. २५/- (अक्षरेपी रु. पच्चीस मात्र) नगद, जन्म दर्ताको प्रमाणपत्रको प्रतिलिपि र ४ प्रति फोटो सहित यो निवेदन पेश गरेको छु। म त्यस संस्थाको विनियम/व्यवस्था पूर्णतः पालन गर्नेछु। नियमित बचत बापत प्रति महिना कम्तिमा रू. ........ संस्थाले तोकेको मितिमा जम्मा गर्नेछु।

* चिन्ह भएका विवरण अनिवार्य छन्।

तपाईंको विवरण संस्थाको कार्यालयमा मात्र जान्छ। कर्मचारीले नहटाएसम्म यो सुरक्षित राखिन्छ।

खाली फाराम छाप्नुहोस्

सबै अनलाइन फाराम