दैनिक तथा संयुक्त बचत खाता खोल्ने फाराम
श्रीमान् व्यवस्थापकज्यू,
अटल पाँचकुण्ड बचत तथा ऋण सहकारी संस्था लि.
धुलिखेल–४, काभ्रे
मिति :– ........................
महोदय,
म त्यस संस्थाले संचालन गर्दै आएको दैनिक / संयुक्त बचत योजनामा संलग्न हुन इच्छुक र योग्य भएकाले देहायको विवरण खुलाई निवेदन शुल्क रु. २५।– (पच्चिस रुपैया) र यो निवेदन पेश गरेको छु। मैले त्यस संस्थाको नियम/कार्यविधि पढिबुझेको छु, सो अनुसार हाल भैरहेको र पछि हुने विनियम/व्यवस्था पूर्णतः पालन गर्नेछु।
निवेदकको व्यक्तिगत विवरण
निवेदकको नाम:
ठेगाना :वडा नं.:ब्लक नं.:गा.वि.स./न.पा.:
गाउँ/टोल:जिल्ला:सम्पर्क नं.:
पेशा:जन्म मिति:नागरिकता प्र.प्र.नं.:
संस्थाको विनियमको अधिनमा रही मैले त्यस संस्थामा गर्नु पर्ने बचत मध्ये मासिक बचत, क्रमिक बचत, बाल बचत, र लिएको ऋण चुक्ता गर्न बाँकी ऋण साँवा र ब्याज रकम मासिक रुपमा यसै खाताबाट असुल उपर गरेमा मेरो पूर्णरुपमा मन्जुर छ।
दस्तखत नमूना
खातावालाको नाम:
सदस्यता नं.:खाता नं.:
खातावालाको नाम:
सदस्यता नं.:खाता नं.:
खाता खोलेको मिति:
खाता नं.: