म त्यस संस्थाले संचालन गर्दै आएको ........ बचत योजनामा संलग्न हुन इच्छुक र योग्य भएकाले देहायको विवरण खुलाई निवेदन शुल्क रु. २५।– (पच्चिस रुपैया) र यो निवेदन पेश गरेको छु। मैले त्यस संस्थाको नियम/कार्यविधि पढिबुझेको छु, सो अनुसार हाल भैरहेको र पछि हुने विनियम/व्यवस्था पूर्णतः पालन गर्नेछु।
संस्थाको विनियमको अधिनमा रही मैले त्यस संस्थामा गर्नु पर्ने बचत मध्ये मासिक बचत, क्रमिक बचत, बाल बचत, र लिएको ऋण चुक्ता गर्न बाँकी ऋण साँवा र ब्याज रकम मासिक रुपमा यसै खाताबाट असुल उपर गरेमा मेरो पूर्णरुपमा मन्जुर छ।