आवधिक बचत फाराम
श्रीमान् व्यवस्थापकज्यू,
अटल पाँचकुण्ड बचत तथा ऋण सहकारी संस्था लि. ।
मिति : २०८....।......।.......
महोदय,
म यस संस्थाले संचालन गरेको आवधिक बचत कार्यक्रममा सहभागि हुन इच्छुक र योग्य छु, साथै यस कार्यक्रममा देहायको विवरण खुलाई प्रवेश शुल्क वापत रु. २५।– (अक्षरुपी रु. पच्चीस मात्र) र को लागि रु. (अक्षरुपी रुपैया ) संस्थाले नियमानुसार जम्मा गर्नेछु। मैले यस संस्थाको नियम कार्यविधि पढी बुझेको छु, सो अनुसार हाल भैरहेको र पछि हुने विनियम व्यवस्था पूर्णतः पालना गर्नेछु।
निवेदकको व्यक्तिगत विवरण
निवेदकको नाम:शेयर सदस्यता नं.:उमेर:
ठेगाना:वडा नं.:न.पा.:टोल:
जिल्ला:सम्पर्क नं.:पेशा:
अन्य आम्दानीको स्रोत:ब्याजदर:
मेरो शेष पछि संस्थाको विनियमको अधिनमा रही मैले लिएको चुक्ता गर्न बाँकी ऋण र संस्थालाई बुझाउनु पर्ने अन्य रकम समेत कट्टी गरी बाँकी रहेको बचत रकम भुक्तानीको लागि तपशिल बमोजिमका ब्यक्तिहरुलाई मनोनयन गरेको छु।
| क्र.सं. | नाम | ठेगाना | नाता | दस्तखत |
|---|---|---|---|---|
| क) | ||||
| ख) |
औंठाछाप
कार्यालय प्रयोजनका लागि
बचत शुरु मिति:खाता नं.: