मुख्य सामग्रीमा जानुहोस्
011-415042
अटल पाँचकुण्ड बचत तथा ऋण सहकारी संस्था लि.

आवधिक बचत फाराम

आवधिक बचत कार्यक्रममा सहभागी हुन।

तस्बिर: Gary Ellis / Unsplash

फारामको बेहोरा

म यस संस्थाले संचालन गरेको आवधिक बचत कार्यक्रममा सहभागि हुन इच्छुक र योग्य छु, साथै यस कार्यक्रममा देहायको विवरण खुलाई प्रवेश शुल्क वापत रु. २५।– (अक्षरुपी रु. पच्चीस मात्र) र ........ को लागि रु. ........ (अक्षरुपी रुपैया ........) संस्थाले नियमानुसार जम्मा गर्नेछु। मैले यस संस्थाको नियम कार्यविधि पढी बुझेको छु, सो अनुसार हाल भैरहेको र पछि हुने विनियम व्यवस्था पूर्णतः पालना गर्नेछु।

मेरो शेष पछि संस्थाको विनियमको अधिनमा रही मैले लिएको चुक्ता गर्न बाँकी ऋण र संस्थालाई बुझाउनु पर्ने अन्य रकम समेत कट्टी गरी बाँकी रहेको बचत रकम भुक्तानीको लागि तपशिल बमोजिमका ब्यक्तिहरुलाई मनोनयन गरेको छु।

* चिन्ह भएका विवरण अनिवार्य छन्।

जस्तै: १ वर्ष

तपाईंको विवरण संस्थाको कार्यालयमा मात्र जान्छ। कर्मचारीले नहटाएसम्म यो सुरक्षित राखिन्छ।

खाली फाराम छाप्नुहोस्

सबै अनलाइन फाराम