Fill in this form online Loan request form (savings as security)

ऋण माग फारम

श्रीमान् व्यवस्थापक ज्यू,

उपरोक्त विषयमा तपशिलमा उल्लेखित बचत रकम धितो रहने गरी संस्थाको नियमअनुसार ऋण उपलब्ध गराईदिनुहुन अनुरोध गर्दछु । मैले लिएको ऋण तोकिएको कार्यमा लगानी गर्नुका साथै संस्थाको नियमअनुसार तोकिएको समयभित्र साँवा ब्याज बुझाउने छु साथै संस्थाको ऋण नीति २०७५ को समेत पालना गर्ने छु । अन्यथा संस्थाको नियमानुसार असुली कारवाही गरेमा मेरो मञ्जुरी छ ।

तपशिल

१) ऋण मागकर्ता सदस्यको नाम, थर:

२) सदस्यता नं.:

३) समूह:

४) ऋणको उद्देश्य:

५) ऋण माग रकम:(अक्षरेपी रुपैयाँमात्र)

६) मिति:

७) धितो दिन मञ्जुरी गर्ने सदस्यको संस्थामा रहेको बचत तथा शेयरको विवरण :

क्र.सं.धितो दिनेको नामस.नं.बचत शीर्षकबचत रकमशेयर रकमधितो राख्न कबुल गरेको रकमदस्तखत
१
२
३
४
५
निवेदकको दस्तखत

कार्यालय प्रयोजनको लागि

निजले ऋण मागपत्रमा प्रस्तुत गरेको विवरणहरु पूर्ण रुपमा ठिक छ, निजको संस्थागत कारोबारको विश्लेषण गर्दा निजलाई रु. सम्म ऋण प्रदान गर्न उचित देखिन्छ ।

सिफारिस गर्ने को नाम र दस्तखत:

प्रस्तुत मागपत्र एवं सिफारिशको आधारमा रु. ऋण प्रदान गर्नको लागि स्वीकृत गरिन्छ ।

मिति:

व्यवस्थापक