तस्बिर: Gary Ellis / Unsplash
उपरोक्त विषयमा तपशिलमा उल्लेखित बचत रकम धितो रहने गरी संस्थाको नियमअनुसार ऋण उपलब्ध गराईदिनुहुन अनुरोध गर्दछु । मैले लिएको ऋण तोकिएको कार्यमा लगानी गर्नुका साथै संस्थाको नियमअनुसार तोकिएको समयभित्र साँवा ब्याज बुझाउने छु साथै संस्थाको ऋण नीति २०७५ को समेत पालना गर्ने छु । अन्यथा संस्थाको नियमानुसार असुली कारवाही गरेमा मेरो मञ्जुरी छ ।
* चिन्ह भएका विवरण अनिवार्य छन्।
तपाईंको विवरण संस्थाको कार्यालयमा मात्र जान्छ। कर्मचारीले नहटाएसम्म यो सुरक्षित राखिन्छ।
सबै अनलाइन फाराम