Fill in this form online Share membership application form

सदस्यता आवेदन फाराम

फोटो

श्रीमान् अध्यक्षज्यू,

महोदय,

मैले यस संस्थाको विनियम तथा नीतिहरुमा भएका सम्पूर्ण शर्तहरु पालना गर्न मजुर भै देहाय बमोजिमको शुल्कहरु र मासिक बचत समेत यसै आवेदनसाथ संलग्न गरी सदस्यताको लागि पेश गरेको छु साथै सदस्य राहत कार्यक्रममा सहभागी गराईदिनुहुन र संस्थाको नियमानुसार ऐच्छिक बचत खाता संचालन गरिदिनुहुन समेत अनुरोध छ ।

प्रवेश शुल्क: रु. , शेयर थान वापत प्रति शेयर रु. १००।- का दरले हुन आउने : रु. सदस्यता राहत कोष रु. मासिक बचत : रु. , ऐच्छिक बचत रु. , गरी जम्मा : रु. (अक्षरेपी मात्र)

आवेदकको व्यक्तिगत विवरण

नाम, थर/संस्था:

Name of Member (in block letter):

जन्म मिति (वि.सं.):(इ.सं.)ना.प्र.प.नं./दर्ता नं.:स्थापना मिति:

जातियता:ब्राम्हण/क्षेत्रीजनजातिपेशागत समुदायअन्यधर्म

वैवाहिक अवस्था:विवाहितअविवाहितपति/पत्नीको नाम:

बाबुको नाम:बाजे/ससुराको नाम:

स्थायी ठेगाना:अञ्चलजिल्लान.पा/गा.पा., वडा नं.गाउँ/टोल

हालको ठेगाना:अञ्चलजिल्लान.पा/गा.पा., वडा नं.गाउँ/टोल

सम्पर्क नं.इमेल:

शैक्षिक योग्यता:निरक्षरसाक्षर मात्रप्रा.वि.मा.वि.एस.एल.सी.प्रमाणपत्रस्नातकस्नातकोत्तरसो भन्दा माथि

पेशा:सरकारी नोकरीप्राइभेट नोकरीकृषिव्यापार/व्यवसायलघुउद्यमप्राविधिकश्रमिकबेरोजगारविद्यार्थीअवकाश प्राप्तगृहणीअन्य

पारिवारिक विवरण

क्र.सं.नातानाम, थरपेशासंस्थामा आवद्ध भए/नभएको
१.पति/पत्नी
२.बाबु
३.आमा
४.बाजे
५.हजुरआमा
६.छोरा
७.छोरी
८.बुहारी

मनोनित हकवाला

मेरो शेषपछि संस्थाको विनियमको अधिनमा रही मैले लिएको ऋण मध्ये चुक्ता गर्न बाँकी ऋण र संस्थालाई बुझाउनुपर्ने अन्य रकम समेत कट्टी गरी बाँकी रहेको शेयर, नियमित बचत र अन्य रकम भुक्तानीको लागि तपशीलका व्यक्तिहरुलाई हकवाला मनोनयन गरेको छु ।

क्र.सं.नाम, थरनातादस्तखत
१.
२.
३.
इच्छाएको व्यक्तिको फोटो
इच्छाएको व्यक्तिको फोटो
इच्छाएको व्यक्तिको फोटो
आवेदकको दस्तखत

नमूना दस्तखत

अन्य संघ/संस्था/समूहमा आवद्ध भएको भए:

क्र.सं.संस्थाको नामठेगाना
१.
२.
३.

सदस्यको बसोवास स्थलको मानचित्र

स्थायी लेखा नम्बर :

पति वा पत्नीको मुख्य पेसा

खेतीपाती व्यवसाय (खुलाउने):

नोकरी (खुलाउने):

वैदेशिक रोजगारी (खुलाउने):

अन्य (खुलाउने):

आफू, पति वा पत्नीबाहेक परिवारमा अर्को मुख्य कमाउने सदस्य

नाता:पेसा:

खेतीपाती व्यवसाय (खुलाउने):

नोकरी (खुलाउने):

वैदेशिक रोजगारी (खुलाउने):

अन्य (खुलाउने):

आफै वा परिवारको कुनै सदस्य उच्च पदीय राजनीतिक, प्रशासनिक वा साङ्गठनिक भूमिकामा रहे, नरहेको :रहेकोनरहेको

आफै वा परिवारको कुनै सदस्य उच्च पदीय राजनीतिक, प्रशासनिक वा साङ्गठनिक भूमिकामा भए विवरण ।

(१) नाम:(२) नाता:(३) पद वा सार्वजनिक भूमिका:

संस्थाको कार्यक्षेत्रको बसोबास :स्थायीअस्थायी

मतदाता परिचय-पत्र नं.:मतदानस्थल:

संस्थाको कार्यक्षेत्रमा वर्षमा बिताउने अवधि:राहदानी नं. भएमा:

सहकारी सदस्यता

संस्थाको सदस्य बन्नुको उद्देश्य:

आफै अर्को सहकारी संस्थाको पनि सदस्य भए, नभएकोभएकोनभएको

आफूबाहेक परिवारको सदस्य अर्को सहकारी संस्थाको सदस्य भए, नभएकोभएकोनभएको

आफूबाहेक परिवारको सदस्य अर्को सहकारी संस्थाको सदस्य भएको भए विवरण

सि.नं.नाम, थरनातासंस्थाको नामठेगानासदस्यता नं.
(१)
(२)
(३)

आफैं अन्य सहकारी संस्थाको पनि सदस्य भएको भए दोहोरो वा बहुसंस्थामा सदस्यताको प्रयोजन ।

आफूबाहेक परिवारको सदस्य अन्य सहकारी संस्थाको सदस्य भएको भए दोहोरो वा बहुसंस्थामा सदस्यताको प्रयोजन

परिवारको अर्को सदस्य पनि यसै संस्थाको सदस्य भएको भए विवरण

सि.नं.नाम, थरसदस्यता नं.
(१)
(२)
(३)

आयस्रोतको विवरण वार्षिक पारिवारिक

(आफ्नो, पति वा पत्नीको र एउटै भातभान्छाका सदस्यहरूको) आम्दानी (जग्गाको खुद आयस्ता, नोकरीको पारिश्रमिक, व्यवसायको मुनाफा, इत्यादि)

रु. ४ लाखसम्मरु. ४ लाखभन्दा बढी रु. १० लाखसम्मरु. १० लाखभन्दा बढी रु. २५ लाखसम्मरु. २५ लाखभन्दा बढी रु. ५० लाखसम्मरु. ५० लाख बढी

४ लाखभन्दा बढी वार्षिक पारिवारिक आम्दानी भए पछिल्लो आर्थिक वर्षको आय र स्रोतको विवरण

सि.नं.स्रोतरकम (रु.)सि.नं.स्रोतरकम (रु.)
१खेतीपाती२व्यवसाय
३स्वदेशी रोजगारी४वैदेशिक रोजगारी
५अन्य (खुलाउने)

वित्तीय कारोबारको विवरण

प्रारम्भमा संस्थामा जम्मा गर्ने वा हालसम्म संस्थामा जम्मा गरिसकेको रकमको विवरण

सि.नं.बापतरकम (रु.)सि.नं.बापतरकम (रु.)
(१)सेयर(२)बचत
(३)अन्य (खुलाउने)

संस्थाको खातामा अनुमानित राखनधरनको रकमकलम

क. वर्षमा कारोबार गर्ने पटक:

ख. वार्षिक रूपमा जम्मा गर्ने अनुमानित रकम : रु.

संस्थासँग अनुमानित ऋणधनको रकम कलम : रु.

अभिलेखमा राख्नयोग्य थप विवरण वा द्रष्टव्य:

स्व-घोषणा

(१) मैले पेस गरेको यो विवरणमा भविष्यमा कुनै परिवर्तन आएमा त्यस्तो परिवर्तन भएको मितिले ३५ दिनभित्र संस्थामा पेस गर्नेछु ।

(२) मैले माथि पेस गरेको मेरो सम्पूर्ण विवरण ठीक, दुरुस्त छ । झुट्टा ठहरे कानुनबमोजिम सहुँला, बुझाउँला

नाम:मिति :

दस्तखत
दायाँ
बायाँ

संलग्न कागजातहरु

१. आवेदकको नागरिकता प्रमाणपत्रको प्रतिलिपि

२. आवेदकको पासपोर्ट साईजको फोटो ४ प्रति

३. इच्छाईएको व्यक्तिको पासपोर्ट साइजको फोटो १/१ प्रति

४. मतदाता परिचयपत्रको प्रतिलिपि

परिचय दिनेको विवरण

क्र.सं.नाम, थरसदस्यता नं.दस्तखत
१.
२.

कार्यालय प्रयोजनको लागि

संचालक समितिको बैठकमा समर्थनको लागि पेश गर्ने गरी सदस्यता प्रदान गर्न स्वीकृत गरिएको छ ।

सदस्यता प्रदान गरिएको मिति:

सदस्यता नं.

ऐच्छिक बचत खाता नं.

सदस्यता प्रदान गर्नेको दस्तखत:

नाम, थर:

आधिकारीक हस्ताक्षर:

नाम, थर:

पद:

मिति:

संचालक समितिको मिति २०...... /...... /...... गतेको बैठक संख्या .................. बाट समर्थन गरिएको ।

परिवारको अर्को सदस्य पनि यसै संस्थाको सदस्य भए, नभएको :भएकोनभएको

सदस्यले स्वीकार गरेका नियमहरु

१. जतिसुकै शेयर लिए तापनि एक व्यक्ति एक मतको आधारमा मात्र आफ्नो मताधिकारको प्रयोग गर्न पाईने छ ।

२. संस्थामा उपस्थित भै नियमित बचत गर्नेछु । संस्थाको नीति अनुरुप ऋण लिई सोको सदुपयोग गर्नेछु र सोको किस्ताबन्दीमा साँवा तथा ब्याज नियमित रुपमा भुक्तानी गर्नेछु । समयमा भुक्तानी नदिए बापतमा संस्थाले तय गरेको हर्जाना ब्याज बुझाउने छु ।

३. सदस्य एवं सामुहिक हितका लागि संचालक तथा कर्मचारीहरुलाई आवश्यक सहयोग गर्नेछु ।

४. संस्थाको वार्षिक साधारण सभामा सक्रियतापूर्वक भाग लिनेछु ।

५. संस्थाबाट संचालित कार्यक्रमहरुमा सहभागिता जनाउनेछु ।

६. संस्थाको विनियम र सोमा भएको परिमार्जन समेतलाई पूर्ण पालना गर्नेछु ।

७. संस्थाबाट तर्जुमा गरिएको नीति, निर्देशिका र कार्यविधि र सोको परिमार्जन समेतलाई पूर्ण पालना गर्नेछु ।

८. संस्थाबाट बचत कारोबारको लागि उपलब्ध गराईएको भुक्तानी पूर्जाको सुरक्षा गर्नेछु । हराएमा संस्थालाई सोको जानकारी गराउने छु ।

९. संस्थाले केरमेट भएको र दस्तखत अस्पष्ट भएको भुक्तानी पूर्जामार्फत भुक्तानी दिने छैन । सदस्यले आफू नआई अन्य व्यक्तिलाई लेखी पठाएको भुक्तानी पूर्जाबाट भुक्तानी दिनको लागि संस्थाले भुक्तानी पूर्जा लिई आउने व्यक्तिको परिचयपत्रको प्रतिलिपि समेत संलग्न गरी लिनेछ ।

१०. संस्थाले सम्बन्धित सदस्य वा सदस्यको लिखित अख्तियारी प्राप्त व्यक्तिलाई मात्र कारोबारको विषयमा जानकारी, कारोबारको विवरण र भुक्तानी पूर्जा उपलब्ध गराउने छ ।

११. संस्थामा जम्मा गर्नुपर्ने नियमित बचत नगरेमा संस्थाले ऐच्छिक बचतबाट उक्त बचत रकम खिच्न सक्नेछ ।

१२. संस्थालाई भुक्तानी दिनुपर्ने ऋण, सोको ब्याज तथा हर्जाना संस्थाले मेरो ऐच्छिक लगायत अन्य बचत खाताबाट स्वतः भुक्तानी लिन सक्नेछ ।

१३. सदस्यले आफ्नो आवधिक बचत र अभिभावक बचतको आधारमा लिएको ऋणको भाखा समाप्त भएमा संस्थाले जानकारी दिई वा विना जानकारी पनि बचत रकमबाट ऋण असुल गर्न सक्नेछ ।

१४. संस्थामा संचालनमा रहेका बचत खाताहरुमा प्राप्त हुने ब्याज संस्थाले आवश्यकता अनुसार ऐच्छिक बचत खातामा जम्मा गरिदिन सक्नेछ ।

१५. संस्थाले शेयरमा प्रदान गर्ने लाभांष तथा संरक्षित पूँजी फिर्ता कोषको रकम ऐच्छिक बचत खातामा जम्मा गरिदिन सक्नेछ ।

१६. संस्थाले बचतमा प्राप्त हुने ब्याज, शेयरको लाभांष, संरक्षित पूँजी फिर्ता कोषबाट वितरित रकम लगायतमा राज्यको नियमानुसारको करकट्टी गरी सम्बन्धित निकायमा दाखिला गर्नेछ ।

१७. संस्थाको कुनैपनि बचत खातामा जम्मा हुने रकम कानुनी श्रोतबाट कमाइ गरिएको हुनुपर्नेछ र खातामा हुने कारोवार कानुनी हुनुपर्नेछ। संस्थामा गरिएको कुनै कारोवार सम्बन्धि कुनै जानकारी गलत भएको संस्थालाई शंका लागेमा संस्थाले खाता रोक्का राखी खाता सम्बन्धि जानकारी सम्बन्धित निकाय अधिकारीलाई बुझाउँन सक्नेछ । यस्तो अवस्थामा संस्थाले कुनै क्षती बहन गर्नुपर्ने भएमा सोको क्षतिपूर्ति सदस्य स्वयंले वहन गर्नुपर्नेछ ।

१८. संस्थाले समय समयमा बचत तथा ऋणको ब्याजदरमा हेरफेर (परिवर्तन) गर्न सक्नेछ ।

१९. ऋण सदस्यको अधिकार होईन सुविधा मात्र हो, संस्थाले उपयुक्त नदेखेमा ऋण लगानी गर्ने छैन ।

२०. संस्थालाई खातामा भुलवस प्रविष्ट हुन गएको हिसाव सच्चाई पुनः सही हिसाव प्रविष्ट (रिभर्स इन्ट्री) गर्ने अधिकार हुनेछ ।

२१. सदस्यको मृत्यु प्रमाणपत्र तथा नाता प्रमाणपत्रको सक्कल वा प्रमाणित नक्कल संस्थासमक्ष पेश भएपश्चात मात्र खातामा रहेको रकम भुक्तानका लागि निकासा हुनेछ ।

२२. आफूले झिकी लिएको नगद काउण्टरमै गणना गर्नुपर्नेछ र त्यस्तो रकममा कुनै कमी वा नपुग हुन गएको पछि थाहा हुन गएमा सो सम्बन्धमा संस्था जवाफदेही हुने छैन ।

२३. संस्थाको संचालन र विकासमा हानी हुने, संस्थाको प्रतिष्ठामा आँच आउने कुनै क्रियाकलाप गर्ने छैन । गरेमा संस्थाले विनियम बमोजिम सदस्यताबाट निष्काशन गर्न सक्नेछ ।

सदस्यको दस्तखत :नाम, थर: