मुख्य सामग्रीमा जानुहोस्
011-415042
अटल पाँचकुण्ड बचत तथा ऋण सहकारी संस्था लि.

सदस्यता आवेदन फाराम

संस्थाको शेयर सदस्य बन्न।

तस्बिर: Gary Ellis / Unsplash

फारामको बेहोरा

मैले यस संस्थाको विनियम तथा नीतिहरुमा भएका सम्पूर्ण शर्तहरु पालना गर्न मजुर भै देहाय बमोजिमको शुल्कहरु र मासिक बचत समेत यसै आवेदनसाथ संलग्न गरी सदस्यताको लागि पेश गरेको छु साथै सदस्य राहत कार्यक्रममा सहभागी गराईदिनुहुन र संस्थाको नियमानुसार ऐच्छिक बचत खाता संचालन गरिदिनुहुन समेत अनुरोध छ ।

* चिन्ह भएका विवरण अनिवार्य छन्।

आवेदकको व्यक्तिगत विवरण
स्थायी ठेगाना
हालको ठेगाना
शुल्क र बचत
पारिवारिक विवरण
मनोनित हकवाला
अन्य संघ/संस्था/समूहमा आवद्ध भएको भए
आयआर्जन र परिचय
सहकारी सदस्यता
परिवारको सदस्य अर्को सहकारी संस्थाको सदस्य भएको भए विवरण
परिवारको अर्को सदस्य पनि यसै संस्थाको सदस्य भएको भए विवरण
आयस्रोतको विवरण

आफ्नो, पति वा पत्नीको र एउटै भातभान्छाका सदस्यहरूको आम्दानी।

वित्तीय कारोबारको विवरण
परिचय दिनेको विवरण

तपाईंको विवरण संस्थाको कार्यालयमा मात्र जान्छ। कर्मचारीले नहटाएसम्म यो सुरक्षित राखिन्छ।

खाली फाराम छाप्नुहोस्

सबै अनलाइन फाराम