यस संस्थामा मैले ऐच्छिक, दैनिक, मासिक बचत खाता खोली कारोवार गर्दै आएको र हाल संस्थाले उपलब्ध गराएको मोवाईल बैंकिङ सेवा उपयोग गर्नको लागि तपसिलमा उल्लिखित मोबाईल नम्बरमा जानकारी लिन सकिने गरी दर्ता गरिदिनु हुन अनुरोध गर्दछु। दर्ता शुल्कको लागि ........ मन्जुर गर्दछु। यस सेवाको लागि त्यस संस्थासंग मिलेर काम गर्ने सरोकारवाला निकायहरुले समय समयमा लागु गर्ने तथा त्यस संस्थाको शर्तहरु समेत पालना गर्न मन्जुर छु। यस सेवाबाट प्रवाहित सूचनाबाट गोपनियता भङ्ग भएमा संस्था जवाफदेही नहुने शर्त समेत पालना गर्न मन्जुर गर्दछु ।