
अनलाइन फाराम
फाराम घरबाटै भर्नुहोस् र पठाउनुहोस्। कार्यालयले विवरण रुजु गरी छापेर राख्छ; तपाईंले कार्यालयमा आएर दस्तखत मात्र गर्नुपर्छ।
तस्बिर: Gary Ellis / Unsplash
- दैनिक तथा संयुक्त बचत खाता खोल्ने फारामदैनिक वा संयुक्त बचत खाता खोल्न।फाराम भर्नुहोस्
- आवधिक बचत फारामआवधिक बचत कार्यक्रममा सहभागी हुन।फाराम भर्नुहोस्
- बाल बचत कर्ता फारामबाल सदस्यता र बाल बचत खाताका लागि।फाराम भर्नुहोस्
- मोबाइल बैंकिङ तथा एस.एम.एस. बैंकिङ सेवा फाराममोबाइल बैंकिङ वा एस.एम.एस. बैंकिङ सेवा लिन।फाराम भर्नुहोस्
- सुत्केरी भत्ता माग फारमसुत्केरी भेटघाट कार्यक्रमको सुविधा माग गर्न।फाराम भर्नुहोस्
- दस्तखत नमूना कार्डखाता सञ्चालन गर्ने व्यक्तिहरूको नाम पठाउनुहोस्; दस्तखत कार्यालयमा गर्नुपर्छ।फाराम भर्नुहोस्
- सदस्यता आवेदन फारामसंस्थाको शेयर सदस्य बन्न।फाराम भर्नुहोस्
- ऋण माग फारमबचत रकम धितो राखी ऋण माग गर्न।फाराम भर्नुहोस्
- धितो ऋण माग फारमअचल सम्पत्ति धितो राखी ऋण माग गर्न।फाराम भर्नुहोस्
तपाईंको विवरण संस्थाको कार्यालयमा मात्र जान्छ। कर्मचारीले नहटाएसम्म यो सुरक्षित राखिन्छ।
