
सूचना
सूचना तथा गतिविधि
तस्बिर: Rajav Shrestha / Unsplash
8 सूचना
पछिल्ला सूचनाहरू

सूचना · 25 नोभेम्बर 2026
सरल ऋण: सानो आवश्यकता, ठूलो सहयोग
सदस्यहरूको लागि सरल ऋण: वार्षिक ब्याजदर 6.5%, अवधि अधिकतम 10 वर्षसम्म। व्यवसाय, कृषि, नयाँ व्यवसाय र पुरानो व्यवसाय विस्तारका लागि।
खोल्नुहोस्
प्रतिवेदन · 23 नोभेम्बर 2026
मिति २०८३/०७/३० सम्मको वित्तीय विवरण
सहकारी विभागको निर्देशन बमोजिम प्रकाशित मिति 2083/07/30 सम्मको वित्तीय विवरण: सेयर पूँजी, बचत, ऋण लगानी, तरलता र सदस्य संख्या।
खोल्नुहोस्
प्रतिवेदन · 26 अगस्ट 2026
आ.व. २०८२/०८३ को वार्षिक प्रगति प्रतिवेदन
10औं वार्षिक साधारण सभाका लागि प्रकाशित आर्थिक वर्ष 2082/083 को वार्षिक प्रगति प्रतिवेदन, जसमा सचिव, कोषाध्यक्ष र लेखा सुपरीवेक्षण समितिका प्रतिवेदन तथा लेखापरीक्षण भएको वित्तीय विवरण समावेश छन्।
खोल्नुहोस्
सूचना · 19 अगस्ट 2026
१० औँ वार्षिक साधारण सभा सम्बन्धी सूचना
सदस्यहरूको 10औं वार्षिक साधारण सभा सम्बन्धी सूचना।
खोल्नुहोस्
सूचना · 19 अगस्ट 2026
KYM अद्यावधिक सम्बन्धी सूचना
सदस्यहरूलाई आफ्नो सदस्य पहिचान (KYM) विवरण अद्यावधिक गर्न अनुरोध गरिएको सूचना।
खोल्नुहोस्
सूचना · 26 मार्च 2026
नवौँ वार्षिकोत्सव कार्यक्रम सम्बन्धि सूचना
संस्थाको 9औं वार्षिकोत्सवको अवसरमा आयोजना हुने कार्यक्रम सम्बन्धी सूचना।
खोल्नुहोस्
सूचना · 9 जनवरी 2026
सदस्य भ्रमण कार्यक्रम सम्बन्धी सुचना
सदस्य भ्रमण कार्यक्रम सम्बन्धी सूचना।
खोल्नुहोस्
सूचना · 1 जनवरी 2026
बाल बचतकर्ता भ्रमण कार्यक्रम सम्बन्धी सुचना
बाल बचतकर्ताहरूका लागि भ्रमण कार्यक्रम सम्बन्धी सूचना।
खोल्नुहोस्गतिविधि
गतिविधि तथा कार्यक्रमहरू
हाम्रा उपसमितिहरूले आयोजना गरेका तालिम, कृषक कार्यक्रम र सदस्य भेला।
कुनै सूचनाबारे जिज्ञासा छ?
हाम्रो कार्यालयमा फोन गर्नुहोस् वा जिज्ञासा पठाउनुहोस्, हाम्रा कर्मचारीले सहयोग गर्नेछन्।





