
प्रतिवेदन · 26 अगस्ट 2026
आ.व. २०८२/०८३ को वार्षिक प्रगति प्रतिवेदन
तस्बिर: Rajav Shrestha / Unsplash
प्रतिवेदन
आ.व. २०८२/०८३ को वार्षिक प्रगति प्रतिवेदन
प्रकाशित: 26 अगस्ट 2026
10औं वार्षिक साधारण सभाका लागि प्रकाशित आर्थिक वर्ष 2082/083 को वार्षिक प्रगति प्रतिवेदन, जसमा सचिव, कोषाध्यक्ष र लेखा सुपरीवेक्षण समितिका प्रतिवेदन तथा लेखापरीक्षण भएको वित्तीय विवरण समावेश छन्।
यस सूचनाबारे जिज्ञासा छ? 011-415042 मा फोन गर्नुहोस्।
आर्थिक वर्ष 2082/83 का मुख्य झलकहरू
सदस्य, 2083 कात्तिक मसान्त
4,615
- महिला
- 1,955
- पुरुष
- 1,533
- बाल बचतकर्ता
- 1,104
- संस्थाहरू
- 23
कुल सम्पत्ति (Total assets)
Rs 45.47 करोड
अघिल्लो वर्षको तुलनामा 10.49% वृद्धि
निक्षेप हिसाब (Member deposits)
Rs 38.18 करोड
अघिल्लो वर्षको तुलनामा 11.58% वृद्धि
ऋण लगानी (Loans to members)
Rs 26.69 करोड
अघिल्लो वर्षको तुलनामा 4.74% कमी
सेयर पूँजी (Share capital)
Rs 3.17 करोड
अघिल्लो वर्षको तुलनामा 2.42% वृद्धि
10औं वार्षिक साधारण सभा समक्ष प्रस्तुत वार्षिक प्रगति प्रतिवेदन 2083 बाट लिइएका आर्थिक वर्ष 2082/83 का तथ्याङ्क। रकमहरू पूर्णाङ्कमा राखिएका छन्; लेखापरीक्षण भएका वित्तीय विवरण प्रतिवेदनमा छन्।
2082/83 मा सम्पन्न कार्यक्रमहरू
सचिवको प्रगति प्रतिवेदनमा उल्लेख भएका 20 कार्यक्रमहरू।
- 1९ औँ वार्षिक साधारण सभा र कक्षा १२ उत्तीर्ण सम्मान२०८२ भदौ २१
- 2उपसमितिहरू पुनर्गठन२०८२ असोज ४
- 3शुभकामना आदानप्रदान२०८२ असोज ११
- 4लक्ष्मी पूजा२०८२ कात्तिक ३
- 5नेतृत्व विकास तालिम२०८२ कात्तिक २२
- 6कृषकसँग अन्तरक्रिया कार्यक्रम२०८२ मङ्सिर १२
- 7सदस्य बनभोज२०८२ मङ्सिर २७
- 8बाल बचतकर्ताहरूको अवलोकन भ्रमण२०८२ पुस २६
- 9सदस्य भ्रमण२०८२ माघ १५, १६ र १७
- 10विद्यालयमा अटल पाँचकुण्ड२०८२ फागुन १०
- 11दिदी बहिनी भेटघाट कार्यक्रम२०८२ फागुन २३
- 12सामुदायिक कार्यक्रम२०८२ फागुन २९
- 13अभिमुखिकरण कार्यक्रम२०८२ फागुन ३०
- 14९ औँ वार्षिकोत्सव२०८२ चैत १५
- 15जेष्ठ सदस्य तिर्थाटन२०८२ चैत १७
- 16सहकारी अवलोकन२०८२ चैत
- 17अवलोकन भ्रमण२०८२ चैत २७, २८ र २९
- 18भित्तेपात्रो प्रकाशननयाँ वर्ष २०८३
- 19सिपमूलक तालिम२०८३ जेठ १५ र १६
- 20सहकारी शिक्षा तथा सदस्य विस्तार कार्यक्रम२०८३ जेठ ३०
सदस्य बन्न तयार हुनुहुन्छ?
हाम्रो धुलिखेल वा बनेपा कार्यालयमा आउनुहोस् वा हामीलाई जिज्ञासा पठाउनुहोस्। हाम्रा कर्मचारीले सदस्यता, बचत र ऋणबारे जानकारी दिनेछन्।

