
घर निर्माण ऋण
Ghar Nirman (House Construction) Loan
9.5%प्रति वर्ष ब्याज
तस्बिर: Gary Ellis / Unsplash
आफ्नो मासिक किस्ता हिसाब गर्नुहोस्
अनुमानित मासिक किस्ता
रु 21,002
- साँवा
- रु 10,00,000
- जम्मा ब्याज
- रु 2,60,112
- जम्मा भुक्तानी
- रु 12,60,112
यो अनुमान मात्र हो, ऋणको प्रस्ताव होइन। हालको ब्याजदर र सर्तहरू हाम्रो ऋण अधिकृतसँग बुझ्नुहोस्।
यो ऋणका लागि आवेदन दिनुहोस्
हाम्रा बचत तथा ऋण योजनाहरू दर्ता भएका सदस्यहरूका लागि हुन्। हाम्रो कार्यालयमा आउनुहोस् वा फोन गर्नुहोस्।
जिज्ञासा पठाउनुहोस्खाता खोल्न चाहनुहुन्छ?
हाम्रो धुलिखेल वा बनेपा कार्यालयमा आउनुहोस् वा हामीलाई जिज्ञासा पठाउनुहोस्। हाम्रा कर्मचारीले सदस्यता, बचत र ऋणबारे जानकारी दिनेछन्।
