मुख्य सामग्रीमा जानुहोस्
011-415042
अटल पाँचकुण्ड बचत तथा ऋण सहकारी संस्था लि.

गतिविधि · कृषि उपसमिति

कृषक सदस्यहरुसँग अन्तरक्रिया कार्यक्रम

१२ मङ्सिर २०८२

तस्बिर: Gary Ellis / Unsplash

कृषि उपसमिति

मिति २०८२ मङ्सिर १२ गतेका दिन यस संस्थाको आयोजना र कृषि उपसमितिको संयोजनमा कृषक सदस्यहरुसँग अन्तरक्रिया कार्यक्रम संस्थाको बैठक कक्षमा सम्पन्न भयो। सहकारी शिक्षा सम्बन्धित उक्त कार्यक्रममा संस्थाका अध्यक्ष, सचिव, कोषाध्यक्ष र कृषि उपसमिती संयोजकज्युबाट यस संस्थाले गरेका कार्यहरुका बारेमा जानकारी गराउनु भयो र आगामी दिनहरुमा गरिने र गरिनुपर्ने कार्य सम्बन्धी छलफल भयो। उक्त कार्यक्रममा तरकारिका विउ वितरण गरिएको थियो ।

हाम्रो हालको वेबसाइटमा मूल पोस्ट

सबै सूचना तथा गतिविधि

सदस्य बन्न तयार हुनुहुन्छ?

हाम्रो धुलिखेल वा बनेपा कार्यालयमा आउनुहोस् वा हामीलाई जिज्ञासा पठाउनुहोस्। हाम्रा कर्मचारीले सदस्यता, बचत र ऋणबारे जानकारी दिनेछन्।