मुख्य सामग्रीमा जानुहोस्
011-415042
अटल पाँचकुण्ड बचत तथा ऋण सहकारी संस्था लि.

गतिविधि · सामाजिक तथा साँस्कृतिक उपसमिति

सदस्य बनभोज कार्यक्रम

२७ मङ्सिर २०८२

तस्बिर: Gary Ellis / Unsplash

सामाजिक तथा साँस्कृतिक उपसमिति

यस संस्थाको आयोजना र सामाजिक तथा साँस्कृतिक उपसमितिको संयोजनमा सदस्य बनभोज कार्यक्रम मिति २०८२ मङ्सिर २७ गते शनिबारका दिन भक्तपुर कटुन्जेमा अवस्थित सुबर्णेश्वोर महादेव र लिखा नारायण मन्दिरको दर्शन तथा अवलोकण गरि सम्पन्न भयो।

हाम्रो हालको वेबसाइटमा मूल पोस्ट

सबै सूचना तथा गतिविधि

सदस्य बन्न तयार हुनुहुन्छ?

हाम्रो धुलिखेल वा बनेपा कार्यालयमा आउनुहोस् वा हामीलाई जिज्ञासा पठाउनुहोस्। हाम्रा कर्मचारीले सदस्यता, बचत र ऋणबारे जानकारी दिनेछन्।